यह्वेका मानिसको भ्रष्टता: प्रस्थान ३२ः१-३४ः३३
लकडाउन अध्यायन सृंखला... यह्वेको करारदेखि महिमित वासस्थानसम्म
....................................
१४ नोभेम्बर २०२० मा लकडाउनका कारण शक्तिशाली बप्तिस मण्डलीको आरधना सेवामा उपस्थित हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै व्यक्तिगत तथा पारिवारीक आरधनाको निम्ति तयार पारिएको वचन पाठको अडियो रेकर्ड...
....................................
यस भिडियोमा रहेका विषयवस्तु बाइबलीय शिक्षामा आधारित छन् र यो मूलतः शक्तिशाली बप्तिस मण्डलीका सदस्यहरूको निम्ति तयार गरिएको हो । यदि यी विषयवस्तुहरू तपाईको आस्था, विश्वस र अभ्याससँग मेल खाँदैनन् भने, कृपया यसमा ध्यान नदिनुहोला । धन्यवाद ।