Look at God, not the Problems!Mark6:41-44
समस्यालाई होइन तर परमेस्वरलाई हेरौ !मर्कुस ६:४१-४४
किन परमेस्वरलाई हेर्ने ? किनकि:
1. परमेस्वर समस्या भन्दा ठुलो हुनुहुन्छ ।
2. परमेस्वरले असम्भवलाई सम्भव तुल्याउनु हुन्छ।
3. परमेस्वरले हामीले चाहे भन्दा ज्यादा दिनुहुन्छ ।