युहन्ना ३:३० मा लेखिए जस्तै साँच्चै नै, “उहाँ बढ्‌नु, तर हामी घट्‌नु आवश्‍यक छ।” यस च्यानलमा तपाईंहरु सबैलाई स्वागत छ ! हाम्रो परमप्रभुको सु-समाचार अनि प्रेम सारा संसारमा छरिएर बस्नुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बिचमा परमेश्वरको वचन, गीत, जीवन गवाही र नाटक मार्फत पुर्‍याउन सकियोस् भन्ने उद्देश्श्यले यो च्यानल सुरु गरिएको हो। तपाईंहरुको बहुमूल्य सल्लाह सुझाबको सदैब स्वागत गर्दछु। तपाईंहरुले सल्लाह सुझाब दिन चाहनुहुन्छ भने तल दिइएको ईमेलमा सम्पर्क गर्नुहोला धन्यवाद ।। Email: cristamang@gmail.com